अग्तिया

Romanized: agtiyaa, agtiy, agtiya

बाला नलागी दुम्सीको काँडाजस्तै भएर गुभैमा फल्ने धान; गमडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाला नलागी दुम्सीको काँडाजस्तै भएर गुभैमा फल्ने धान; गमडी।

सम्बन्धित शब्दहरू