तिया
Romanized: tiyaa, tiy, tiya
ना. [तीन] सोह्र कौडामा तीन, सात, एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तीन] सोह्र कौडामा तीन, सात, एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ।