तियारी
Romanized: tiyaari, tiyaaree, tiyaree, tiyarii
ना. [तिया+आरी] माछा मार्ने जालीदार एक प्रकारको पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तिया+आरी] माछा मार्ने जालीदार एक प्रकारको पासो।