हतियारधारी

Romanized: hatiyaaradhaari, hatiyaaradhari, hatiyaradhaari, hatiyaaradhaaree

हतियार बोकेको; हातमा हतियार भएको; हतियार भिरेको; सशस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हतियार+धारी]

1
हतियार बोकेको; हातमा हतियार भएको; हतियार भिरेको; सशस्त्र।

सम्बन्धित शब्दहरू