विचारधारा
Romanized: vichaaradhaaraa, vichaaradhaara, vichaaradharaa, vicharadhaaraa
विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ।
२.
कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह।
३.
आनुवंशिक वा परम्पराप्राप्त सोचाइ।