चारधाम
Romanized: chaaradhaama, chaaradhaam, chaaradhama, charadhaama
चार प्रसिद्ध धार्मिक क्षेत्र वा तीर्थहरूको समूह (भारतका बदरीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका; नेपालका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार धाम ]
1
चार प्रसिद्ध धार्मिक क्षेत्र वा तीर्थहरूको समूह (भारतका बदरीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका; नेपालका बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ र दामोदरकुण्ड)।