चारदाम
Romanized: chaaradaama, chaaradaam, chaaradama, charadaama
एक पैसा; एक पैसाको गिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक पैसा; एक पैसाको गिन्ती।
२.
जमिनको एक पैसाको चार खण्डको एकाइ
३.
मोहीले जग्गाधनीलाई जग्गा कमाउन पाऊँ भनी चार पैसा दिने पुरानो चलन।