दरदाम

Romanized: daradaama, daradaam, daradam, daradama

क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य; दरभाउ; मोलतोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फा.दर+सं. द्रम]

१.
क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य; दरभाउ; मोलतोल।
२.
खर्च भएका रकमकलमको फाँट; व्ययविवरण।

सम्बन्धित शब्दहरू