गोदाम

Romanized: godaama, godaam, godam, godama

बिक्री गर्ने जिन्सी मालसामान आदि प्रशस्त मात्रामा राख्ने घर वा टहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. गोडाउन]

1
बिक्री गर्ने जिन्सी मालसामान आदि प्रशस्त मात्रामा राख्ने घर वा टहरो।

सम्बन्धित शब्दहरू