धोकेगोदाम

Romanized: dhokegodaama, dhokegodaam, dhokegodam, dhokegodama

ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको सामान, अन्नपात आदिको गोदाम; बचतभकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको सामान, अन्नपात आदिको गोदाम; बचतभकारी।

सम्बन्धित शब्दहरू