धानगोदाम

Romanized: dhaanagodaama, dhaanagodaam, dhaanagodama, dhanagodaama

धान राख्ने घर; धनसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धान राख्ने घर; धनसार।
२.
धान आदि अन्न राख्ने सरकारी घर।

सम्बन्धित शब्दहरू