किलोदाम्लो

Romanized: kilodaamlo, kilodamlo

किलो र दाम्लो; पशुहरू बाँधिने स्थान; कुनै घटना भएको सबुत प्रमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
किलो र दाम्लो; पशुहरू बाँधिने स्थान; कुनै घटना भएको सबुत प्रमाण।

सम्बन्धित शब्दहरू