मालदाम्लो
Romanized: maaladaamlo, maaladamlo, maladaamlo, maladamlo
दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माल+दाम्लो]
1
दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा।