काम्लो

Romanized: kaamlo, kamlo

ऊनीद्वारा बनाइएको ओछ्याउन वा ओढ्न हुने बाक्लो साधन; कम्बल; राडी वा पाखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कम्बल]

1
ऊनीद्वारा बनाइएको ओछ्याउन वा ओढ्न हुने बाक्लो साधन; कम्बल; राडी वा पाखी।

सम्बन्धित शब्दहरू