काम्ले

Romanized: kaamle, kamle

काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काम्लो+ए]

१.
काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने।
२.
(नाम) बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस ।

सम्बन्धित शब्दहरू