मालगोदाम
Romanized: maalagodaama, maalagodaam, maalagodama, malagodaama
व्यापारका सामान राख्ने घर वा ठाउँ; रेल, जहाज, भन्सार आदिको गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यापारका सामान राख्ने घर वा ठाउँ; रेल, जहाज, भन्सार आदिको गोदाम।