अजमोदा
Romanized: ajamodaa, ajamod, ajamoda
ना. [सं.] धनियाँका छाँटको पात हुने, मसिना झुप्पाकार फूल फुल्ने, ज्वानु जस्तै फल हुने एक झार; जङ्गली ज्वानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] धनियाँका छाँटको पात हुने, मसिना झुप्पाकार फूल फुल्ने, ज्वानु जस्तै फल हुने एक झार; जङ्गली ज्वानु।