अजम्बर

Romanized: ajambar, ajambara

कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अजरामर]

1
कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने।

सम्बन्धित शब्दहरू