अम्बर
Romanized: ambar, ambara
अकास; आकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अकास; आकाश।
२.
लुगा; वस्त्र।
३.
सुगन्धित द्रव्यविशेष।