उम्बर

Romanized: umbar, umbara

ढोका, झ्याल आदिको चौकोसको माथिल्लो काठ वा भाग; सँघारको उल्टो ठाउँमा रहने ठेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ढोका, झ्याल आदिको चौकोसको माथिल्लो काठ वा भाग; सँघारको उल्टो ठाउँमा रहने ठेलो।

सम्बन्धित शब्दहरू