डिम्बर

Romanized: dimbar, dimbara

कागतीका जत्रा दाना हुने, भित्र मसिना गेडा भएको, भदौअसोजतिर पाक्ने काँडादार जङ्गली फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कागतीका जत्रा दाना हुने, भित्र मसिना गेडा भएको, भदौअसोजतिर पाक्ने काँडादार जङ्गली फल।

सम्बन्धित शब्दहरू