टिम्बर

Romanized: timbar, timbara

आरा लगाउन हुने काठका गिँड वा मुढा; चिरानीका लागि तयार परिएका डोला काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
आरा लगाउन हुने काठका गिँड वा मुढा; चिरानीका लागि तयार परिएका डोला काठ।
२.
काठ, दाउरा आदि।

सम्बन्धित शब्दहरू