टिमुर
Romanized: timur, timura
परपऱ्याउने सुगन्धी दाना फल्ने, लामा लामा पात हुने काँडावाल एक जातको रुख; त्यसैको मरिच जस्तै फल; टिम्मुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परपऱ्याउने सुगन्धी दाना फल्ने, लामा लामा पात हुने काँडावाल एक जातको रुख; त्यसैको मरिच जस्तै फल; टिम्मुर।