टिमुरिनु
Romanized: timurinu
टिमुर मैं नीरस हुनु; निचोरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
टिमुर मैं नीरस हुनु; निचोरिनु ।
२.
टर्रो मिजासको हुनु; टिम्किनु; चम्किनु।