टिमुरे
Romanized: timure
बस्तुभाउलाई घाँस खुवाइने, दाउरा बाल्दा पड्किने, झन्डै आँपका जस्ता हरिया पात भएको एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बस्तुभाउलाई घाँस खुवाइने, दाउरा बाल्दा पड्किने, झन्डै आँपका जस्ता हरिया पात भएको एक वृक्ष।
२.
(विशेषण)
टिमुरसँग सम्बन्धित; टिमुरको।
३.
नाप्पिएको; सेखीदार; घमन्डी।