टिमुर्‍याउनु

Romanized: timuryaaunu, timuryaunu

टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु।

सम्बन्धित शब्दहरू