टिम
Romanized: tim, tima
निश्चित कार्यका लागि बनेको समूह वा सङ्गठित व्यक्तिहरूको टोली; कार्यदल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
निश्चित कार्यका लागि बनेको समूह वा सङ्गठित व्यक्तिहरूको टोली; कार्यदल।