टिमटिम
Romanized: timatim, timatima
टिमटिम (timatim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टिमटिम(१)
(क्रियाविशेषण)
१..
ताराजस्तै चम्कने गरी; टिलपिल; मधुरो ढङ्गले चम्कँदाको किसिमले।
२..
राम्ररी सजिएर; ठाँटिएर।
टिमटिम(२)
(नाम)
1.
नचाहिँदो शङ्का।