टिमटिमाउनु
Romanized: timatimaaunu, timatimaunu
टिमटिम चम्कनु; मधुरो प्रकाश आइरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टिमटिम+आउ+नु]
1
टिमटिम चम्कनु; मधुरो प्रकाश आइरहनु।