टिमटाम
Romanized: timataama, timataam, timatam, timatama
बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल टिम्+अ (द्वि.)]
१.
बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम।
२.
कसिकसाउ वा सजिसजाउ; ठाँटबाँट; तडकभडक।
३.
(नाम)
त्यसरी मिल्ने, ठिक हुने वा सजिसजाउ हुने कार्य।