टिमिलो
Romanized: timilo
ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको फल; अन्जिर; तिमिलो।