अमिलो

Romanized: amilo

निबुवा, कागती, सङ्खत्रो, बिमिरो आदिका रसको जस्तो स्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अम्ल +इलो]

१.
निबुवा, कागती, सङ्खत्रो, बिमिरो आदिका रसको जस्तो स्वाद।
२.
चुक; च्वाँठ; अमिलो पदार्थ।
३.
(विशेषण) चुकका स्वादको; अमिल्चुके।

सम्बन्धित शब्दहरू