अमिली
Romanized: amilee, amilii, amili
साना मसिना पात हुने र लामा कोसादार अमिलो फल फल्ने ठुलो जातको रुख; त्यसैको फल; तित्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अमिलो +ई]
१.
साना मसिना पात हुने र लामा कोसादार अमिलो फल फल्ने ठुलो जातको रुख; त्यसैको फल; तित्री।
२.
साना तीनचोसे आकारका पात हुने र मसिना अमिला कोसा फल्ने एक जातको झार; चरीअमिलो।