अमिलित

Romanized: amilit, amilita

असंयुक्त; अमिश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असंयुक्त; अमिश्रित।
२.
नमिलेको; मेल नभएको।

सम्बन्धित शब्दहरू