अमिलिनु

Romanized: amilinu

कुनै वस्तु विकृत भएर अमिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अमिलो +इ+नु]

१.
कुनै वस्तु विकृत भएर अमिलो हुनु।
२.
मनमा ठुलो पिर पर्नु; चिन्तित हुनु।

सम्बन्धित शब्दहरू