अमिलिने
Romanized: amiline
छिटै अमिलो हुने; स्वादमा परिवर्तन आउने; बिग्रने; कुहिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
छिटै अमिलो हुने; स्वादमा परिवर्तन आउने; बिग्रने; कुहिने।