टिमिक्क

Romanized: timikk, timikka

पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टिमिक्+क]

१.
पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर।
२.
कसिलो प्रकारले; टम्म।
३.
सानोतिनो उन्नतिमा पनि मात्तिने गरी; गमक्क ।
४.
(विशेषण) कसिकसाउ; ठाँटिलो; वा गम्किलो।

सम्बन्धित शब्दहरू