टिलिक्क

Romanized: tilikk, tilikka

झल्कने, उज्यालो दिने वा चमक दिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टिल् > टिलिक्+क]

1
झल्कने, उज्यालो दिने वा चमक दिने किसिमले।

सम्बन्धित शब्दहरू