पिलिक्क
Romanized: pilikk, pilikka
आगो, बत्ती आदि एक्कासि बलेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिलिक्+क]
१.
आगो, बत्ती आदि एक्कासि बलेर।
२.
सानोतिनो कुरामा झट्ट आँसु चुहाएर।