पिल्टिक्क
Romanized: piltikk, piltikka
पेट, पोको आदि असहज रूपमा बाहिर देखिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पिल्टिक]
1
पेट, पोको आदि असहज रूपमा बाहिर देखिँदाको किसिमले।