पिचिक्क

Romanized: pichikka, pichikk, picikk, picikka

दबिएर वा निचोरिएर लेदो पदार्थ बलसित अलिकति निस्कने वा निकालिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
दबिएर वा निचोरिएर लेदो पदार्थ बलसित अलिकति निस्कने वा निकालिने किसिमले।
२.
थोरै मात्रामा; पितिक्क।
३.
(नाम) त्यस्ता पदार्थको बलपूर्वकको झकाइ वा निक्लाइ।

सम्बन्धित शब्दहरू