पिटिक्क
Romanized: pitikk, pitikka
सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले; पिट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिटिक्+क]
१.
सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले; पिट्ट।
२.
त्यस्तो वस्तु भाँच्दा वा भाँचिंदाको मैं शब्द निकालेर।
३.
(नाम)
त्यसरी भाँच्दा वा भाँँचिंदाको आवाज।