फिटिक्क
Romanized: phitikk, fitikka, fitikk, phitikka
अलिकति; ज्यादै थोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व <फिटिक]
१.
अलिकति; ज्यादै थोरै।
२.
कुनै चिज भाँचिँदाको किसिमले।
३.
केही नहुँदाको अवस्था; सम्पूर्ण अभाव।