चिटिक्क

Romanized: chitikka, chitikk, citikk, citikka

सानो र राम्रो भई छाँट मिल्ने गरी; चिट्ट; चट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चिटिक्+क]

1
सानो र राम्रो भई छाँट मिल्ने गरी; चिट्ट; चट्ट।

सम्बन्धित शब्दहरू