चिपिक्क
Romanized: chipikka, chipikk, cipikk, cipikka
नछुट्टिने किसिमले वा पूरै टाँसिँदाको ढङ्गले; चिप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
नछुट्टिने किसिमले वा पूरै टाँसिँदाको ढङ्गले; चिप्प।