चिप्रिक्क
Romanized: chiprikka, chiprikk, ciprikk, ciprikka
पानी आदि तरल पदार्थ सुक्ने वा घट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चिप्रिक्+क]
1
पानी आदि तरल पदार्थ सुक्ने वा घट्ने गरी।