सिप्रिक्क
Romanized: siprikk, shiprikka, shiprikk, siprikka
भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर; स्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सिप्रिक्+क]
१.
भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर; स्याप्प।
२.
टाँसिने वा गाँसिने चालले।