सिमिक्क
Romanized: simikk, shimikka, shimikk, simikka
खुम्चिँदा वा कसिँदाको किसिमले; टिमिक्क; टमक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
खुम्चिँदा वा कसिँदाको किसिमले; टिमिक्क; टमक्क।