झिमिक्क

Romanized: jhimikk, jhimikka

आँखा चिम्लने गरी; परेला जोडेर निदाउने हिसाबले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
आँखा चिम्लने गरी; परेला जोडेर निदाउने हिसाबले ।
२.
झुक्याउने गरी; थाहै नदिएर।

सम्बन्धित शब्दहरू