झिरिक्क

Romanized: jhirikk, jhirikka

[अ.मू. झिरिक्+क] झुरिएका, सुकेका फिँजा वा हँसेटा आदि भाँचिने गरी; एक्कासि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
[अ.मू. झिरिक्+क] झुरिएका, सुकेका फिँजा वा हँसेटा आदि भाँचिने गरी; एक्कासि।

सम्बन्धित शब्दहरू